मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कवाङमा रहेको स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भौगोलिक रुपमा बिकट मल्कवाङमा एक करोड रुपैया भन्दा बढीको लागतमा भवन निर्माण कार्य सुरु गरेको हो । एक करोड १८ लाख रुपैयाको लागतमा मालीका … Continue reading मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माण सुरु